समाज

मोरङको रतुवामाईमा कुखुरा फर्ममा चट्याङ पर्दा ४० हजार बराबरको क्षती

मोरङ । मोरङ रतुवामाई नगरपालिका ३ का राजु ताजपुरियाले सञ्चालन गरेको राजु कुखुरा फर्ममा चट्याङ पर्दा ४० हजार बराबरको क्षती भएको छ ।
बुधवार राती पानीसगै परेको चट्याङबाट ८० वटा कुखुराहरु मर्दा ताजपुरियाको अन्दाजी ४० हजार बराबरको क्षती भएको हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page