समाज

लागुऔषध एक क्वीन्टल गाँजासहित जनकपुरबाट एक जना पक्राउ

जनकपुर । प्रहरीले लागुऔषध एक क्वीन्टल गाँजासहित जनकपुरबाट एक जनालाई पक्राउ गरेको छ ।
बा ५ च १४० नम्बरको पिककप भ्यानमा लुकाइँ छिपाइ ल्याउँदै गरेको अवस्थामा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ का ३५ वर्षीय वीरबहादुर बलोनलाई गाँजासहित पक्राउ गरिएको हो ।
प्रहरीले जनकपुर उपमहानगरपालिका वडा नं ४ मुरलीचोकबाट १० पोका रहेको एक क्वीन्टल भ्यानमा लुकाएर राखेको गाँजा चेकजाँचको क्रममा प्रदेश प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page