कोशी प्रदेश समाज

धनकुटाको छथरजोरपाटीबाट भरुवा बन्दुक सहित एक जना पक्राउ

धनकुटा, ५ मंसिर । धनकुटाको छथरजोरपाटीबाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा धनकुटा छथरजोरपाटी गाउँपालिका ३ चिउरीबोटेका २४ वर्षीय राजन लिम्बु रहेका छन ।
शनिवार बेलुका प्रहरी चौकी छथरजोरपाटीबाट खटिएको प्रहरी टोली राईले आफ्नो गाईगोठमा लुकाई छिपाई राखेको एक थान भरुवा बन्दुक बरामद गरेको हो ।
पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page