विरगञ्ज । पर्सामा कोरोना संक्रमणबाट २२ वर्षीय युवकको मृत्यु भएको छ ।
बाराको निजगढ नगरपालिका–३ बागदेवका २२ वर्षीय युवकको नारायणी अस्पतालमा मंगलवार साझ उपचारको क्रममा मृत्यु भएको हो ।
भेनिटलेटरमा राखेर युवकको उपचार भइरहेको थियो ।


You cannot copy content of this page
Add Comment