रौतहट । नेपाल बुद्धिजीवी परिषद् रौतहटको अध्यक्षमा अनिल झा चयन भएका छन ।
रौतहटमा भएको नेपाल बुद्धिजीवी परिषद्को पाँचो जिल्ला अधिवेशनले झालाई अध्यक्ष पदमा सर्वसहमतीले चयन गरेको हो ।
कार्यक्रममा प्रमुख अथितीमा नेपाल कम्यनिष्ट पार्टी एमालेका केन्द्रिय सदस्य तथा रौतहट जिल्ला ईन्चार्ज उपेन्द्र साह, विष्ठि अथितीमा राज ककिशोर यादव तथा विष्ठि अथितीमा मधेश प्रदेशको उप सचिव आरती भण्डारी र अतिथीमा पूर्व सांसद महम्द अब्दुल कलाम अजाद, पूर्व सांसद बबन सिंह, नेपाल बुद्धिजिवी परिषद्को केन्दिय सदस्य डाक्टर अर्जुन सिंह, मधेश प्रदेश सदस्य चन्देश्वर बैठा, मधेश प्रदेश सदस्य तथा अनिल मिश्र, नेपाल बुद्धिजीवी परिषद् सर्लाहीको अध्यक्ष बलिराम पोखरेल , जिल्ला उप सचिव पलट चौधरी तथा अन्य २०० भन्दा बढी बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।
नेपाल बुद्धिजीवी परिषद् रौतहटको अध्यक्षमा अनिल झा चयन















Add Comment