काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको निर्णयले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै समिति पनि गठन गरेको थियो । अधिकारीलाई सरकारले निलम्बन गरेको पत्र पठाएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय
२५ चैत्र २०७८, शुक्रबार २१:०६
218 Views

-
Share This!
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
समाचार • समाज
सप्तरीमा महिलामाथि जबरजस्ती करणीको प्रयास गर्ने २१ वर्षका युवक पक्राउ
२ आश्विन २०८३, शुक्रबार १६:२०
कोशी प्रदेश • समाचार • समाज
इनरुवाबाट १ हजार ४५४ किलो गाँजासहित यादव पक्राउ
३ आश्विन २०८३, शनिबार १०:५४
समाचार
धर्मेश्वर अस्पतालमा सुत्केरी दुई महिलाको मृत्यु, छानबिन गर्न प्रशासनको मन्त्रालयलाई पत्र
५ आश्विन २०८३, सोमबार १५:५८
Recent Posts
- कञ्चनरूप–१० मा कांग्रेस वडा सभापतिमा विनायक गोईत सर्वसम्मत
- त्रिपुरेश्वर बस आगजनीमा गम्भीर घाइते लामाको मृत्यु
- धर्मेश्वर अस्पतालमा सुत्केरी दुई महिलाको मृत्यु, छानबिन गर्न प्रशासनको मन्त्रालयलाई पत्र
- सप्तरीको डाक्नेश्वरीमा २० क्विन्टल गाँजा सहित दुई जना पक्राउ
- देवानगञ्ज घटनाः यादवसमूहबीच झडप भएको हो, गोली चलेको होइनः सुनसरी प्रहरी
- कञ्चनरूपमा ३० वटा जंगली हात्तीको आतंक, ३ बिघा धानबाली नष्ट
- इनरुवाबाट १ हजार ४५४ किलो गाँजासहित यादव पक्राउ










Add Comment