कञ्चनरुप, ३१ वैशाख । सप्तरीको अग्निसाइर कृष्णसवरन गाउँपालिकामा नेकपा एमालेका दिनानाथ चौधरीले अग्रता लिएका छन्।
नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार चौधरीले ८ सय २५ मत प्राप्त गरी अग्र स्थानमा रहेका छन् भने उनलाई कांग्रेस अध्यक्ष परशुराम चौधरीले ३ सय १६ मतले पछ्याइरहेका छन् ।
अग्निसाइकर कृष्णसवरन अपडेट
एमाले अध्यक्ष–दिनानाथ चौधरी ८२५
एमाले उपाध्यक्ष–शैलेन्दीकुमारी लेखी (थरुनी) ५४६
कांग्रेस अध्यक्ष–परशुराम चौधरी ३१६
कांग्रेस उपाध्यक्ष–कल्पनाकुमारी चौधरी २६६
एस अध्यक्ष–दिपनारायण चौधरी थारु ७८
एस उपाध्यक्ष–कल्पनाकुमारी चौधरी ८९
जसपा अध्यक्ष–रामदेव यादव २२
जसपा उपाध्यक्ष–वाणीकुमारी चौधरी ९८
सप्तरीको अग्निसाइर कृष्णसवरन गाउँपालिकामा नेकपा एमालेको अग्रता कायमै















Add Comment