समाचार

कुन जिल्लामा कति म्यादी प्रहरी खटिए (सूचीसहित)

प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि देशभर म्यादी प्रहरी परिचालन गरिएको छ । देशभर १ लाख १५ हजार म्यादी प्रहरीलाई तालिम दिएर निर्वाचन सुरक्षामा परिचालन गरिएको छ ।
म्यादी प्रहरीले असोज ३० बाट नियुक्तिपत्र लिएका हुन् । सुरक्षासम्बन्धी करिब एक साताको तामिल पुरा गरेका म्यादी प्रहरीहरु ४० कार्यदिन निर्वाचन सुरक्षामा खटिने छन् । मंसिर ४ मा निर्वाचन सम्पन्न भएपछि म्यादीलाई थप ४ दिन परिचालन गरिने जनाईएको छ ।
निर्वाचन केन्द्र र मतदान स्थलको संवेदनशीलताका आधारमा जिल्लागत रुपमा म्यादी प्रहरीको संख्या निर्धारण गरिएको छ ।

https://drive.google.com/file/d/1iABGq8LLnc_vxm05Ho-ho5lWJqxFwsXE/view

। सप्तरीमा ३ हजार २७८ म्यादी प्रहरी खटाइएको छ

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page