सोमबार, १७ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर सोमबार, १७ कात्तिक २०८३
समाचार

समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार एमालेले ७ लाख ४६ हजार ६१४ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले ७ लाख १५ हजार २२३ , राष्ट्रिय स्वतन्त्र पार्टीले ३ लाख ५९ हजार १५१, नेकपा (माओवादी केन्द्र) ले ३ लाख ३० हजार १५२ , राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८९ हजार ५७६ मत प्राप्त गरेको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page