कतारमा जारी विश्वकप फुटबलअन्तर्गत अहिले मोरक्को र पोर्चुगलबीच क्वार्टरफाइनल खेल भइरहेको छ।
यसैबीच, मोरक्कोले अग्रता लिएको छ । ४२ औँ मिनेटमा इन नास्रीले गोल गरेका हुन्।
पहिलो हाफमा पोर्चुगलविरुद्ध मोरक्कोको १ गोलको अग्रता
You cannot copy content of this page
Add Comment