आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
समाचार

सेना दिवस तथा महाशिवरात्रीको अवसरमा राजविराजमा सरसफाइ

राजविराज, ६ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवश, महाशिवरात्री एवं नेपाली सेना दिवसको अवसरमा राजविराज नगरपालिकामा शनिबार सरसफाइ गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरी, राजविराज नगरपालिका र नेपाली सेनाको संयुक्त आयोजनामा राजदेवी मन्दिर, गजेन्द्रनारायण चौक तथा जिल्ला प्रशासन कार्यालयको परिसरमा बृहत सरसफाई गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीय युवा, राजविराज नगरपालिकाका सरसफाइ कर्मचारीले मन्दिर र मुख्य चौक तथा सडकहरुमा सरसफाइ गरेका थिए ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page