समाचार समाज

कञ्चनरुपको कविलासामा एक युवक झुन्डिएको अवस्थामा मृत फेला

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

कञ्चनरुप, ३१ श्रावण । सप्तरीको कञ्चनरुपमा एक युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
कञ्चनरुप नगरपालिका ४ कविलासाका रामदेव मण्डलको छोरा घनश्याम मण्डलको शव आफ्नै सुत्ने कोठामा सिलिङ पंखामा पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेको हो ।
झुन्डिएको अवस्थामा शव देखेपछि मृतकको परिवारले प्रहरीलाई खबर गरेका थिए । जानकारी पाउनासाँथ ईलाका प्रहरी कार्यालय कञ्चनरुपबाट प्रहरीको टोलि खटी आवश्यक अनुसन्धान भईरहेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page