आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
समाचार

नापी कार्यालय लाहानका अमिन यादव १० हजार घुस रकमसहित पक्राउ

सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय लाहानका अमिन दीपरञ्जन यादवलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले यादवलाई नापी कार्यलयबाटै १० हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीसँग जग्गाधनी प्रमाणपत्र बनाउने प्रयोजनका लागि घुस लिइसकेको अवस्थामा उनी पक्राउ परेको अख्तियारले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारको बर्दिबास कार्यालयले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page