मंगलबार, २५ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, २५ कात्तिक २०८३
समाचार

सप्तरी बहिरा संघको अध्यक्षमा अरबिन्द कुमार र सचिवमा रोशन झा

कञ्चनरुप । सप्तरी बहिरा संघको अध्यक्षमा अरबिन्द कुमार चौधरी निर्वाचित भएका छन् ।
बहिरा संघको शनिबार राजविराजमा भएको नवौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले चौधरीको संयोजकत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा सोनी कुमारी दास, सचिवमा रोशन कुमार झा, कोषाध्यक्षमा अमित रायमाझी चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा बिकास कुमार साह, शिबेन्द्र मण्डल खत्वे र वर्षा कुमारी मण्डल चयन भएका छन् ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page