कञ्चनरुप, ५ पुष । सप्तरीबाट सशस्त्र प्रहरीले आज बिहान २ सय ४० किलो गाँजा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल विओपि बर्साईनबाट खटी गएको टोलिले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ८ कोशी नदीको पलारबाट लुकाई छिपाई राखेको अवस्थामा २ सय ४० किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीले जनाएको छ।
बरामद गाँजा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/12/Image-2023-12-21-1024x462.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/12/Image-2023-12-21-1024x462.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment