समाचार

सप्तरीबाट २ सय ४० किलो गाँजा बरामद

कञ्चनरुप, ५ पुष । सप्तरीबाट सशस्त्र प्रहरीले आज बिहान २ सय ४० किलो गाँजा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल विओपि बर्साईनबाट खटी गएको टोलिले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ८ कोशी नदीको पलारबाट लुकाई छिपाई राखेको अवस्थामा २ सय ४० किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीले जनाएको छ।
बरामद गाँजा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page