मंगलबार, १८ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, १८ कात्तिक २०८३
समाचार

सप्तरीबाट २ सय ४० किलो गाँजा बरामद

कञ्चनरुप, ५ पुष । सप्तरीबाट सशस्त्र प्रहरीले आज बिहान २ सय ४० किलो गाँजा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल विओपि बर्साईनबाट खटी गएको टोलिले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ८ कोशी नदीको पलारबाट लुकाई छिपाई राखेको अवस्थामा २ सय ४० किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीले जनाएको छ।
बरामद गाँजा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page