बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
कोशी प्रदेश

सप्तकोशीमा हामफालेका एक जना पुरुषको सकुशल उद्धार

सुनसरी, १७ माघ । सप्तकोशी नदीमा बुधबार बिहान हाम फालेका एक व्यक्तिलाई उद्धार गरिएको छ ।
प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका १ बराहक्षेत्र स्थित कोशी नदीमा हामफालेका ६० वर्षीय पुरुषको सकुशल उद्धार गरेको हो ।
बुधबार बिहान पौने ९ बजे ६० बर्षीय पुरुष मानिस नदीमा हाम फालेका थिए । उक्त जानकारी प्राप्त हुन साथ तत्काल प्रहरी चौकी बराहक्षेत्रबाट प्रहरी टोली खटि गई स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको हो ।
उद्धार गरिएका पुरुषलाई प्रहरीले सम्झाई बुझाई आफन्तको जिम्मा लगाएको जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page