राष्ट्रिय शिक्षा

यस वर्ष एसईईमा ५ लाख ४ हजार परीक्षार्थी सहभागी हुने

सप्तरी । यस वर्ष एसईईमा ५ लाख ४ हजार परीक्षार्थी सहभागी हुने भएका छन् ।
यो वर्ष देशभर २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ भने एसईई परीक्षामा सामुदायिक तथा संस्थागत गरी ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुनेछन् ।
माध्यमिक शिक्षा परीक्षा एसईई का लागि सबै तयारी पूरा भएको बताइएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार १५ चैतबाट सुरु हुने परीक्षाका लागि सम्पूर्ण तयारी पुरा भएको बताइएको छ ।

   

You cannot copy content of this page