राष्ट्रिय शिक्षा

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, वैशाख १४ गतेदेखि हुने (तालिकासहित)

सप्तरी । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।
बोर्डले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
आगामी वैशाख १४ गतेदेखि २६ गतेसम्म परीक्षा सञ्चाल गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा भने बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page