बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
शिक्षा

सप्तरीमा अविरल वर्षाका कारण पठनपाठन प्रभावित, अधिकांश विद्यालयहरु बन्द

कञ्चनरूप, ११ असोज । बिहीबारदेखि परिरहेको अविरल वर्षाका कारण सप्तरीका अधिकांश विद्यालयहरुले शुक्रबारका लागि विदा घोषणा गरेका छन् ।
लगातारको वर्षाले विद्यार्थीहरुलाई विद्यालय आउन कठिनाइ हुनेदेखि पठनपाठन बन्द गरिएको हो। 
केही विद्यालयहरुले वर्षाका कारण पठनपाठनमा समस्या भएको जनाएका छन्। 
कतिपय विद्यालय भित्र पानी पसी जलमग्न रहेको अवस्था छ । 

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page