आइतबार, ९ कात्तिक २०८३
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, ९ कात्तिक २०८३
विज्ञापन · 320 × 100728 × 90यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: ९८१४७२८१७१ · krnewsportal@gmail.com
मधेस प्रदेश

मधेश प्रदेशका गृहमन्त्री लेखीको सुरक्षा गार्ड असईको मृत्यु

जनकपुर । मधेश सरकारको गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिरहेका प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको मृत्यु भएको छ ।

सिरहा नगरपालिका २५ सुखचैना स्थायी घर भएका यादवको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो । 

आइतबार राति अचानक पेट र छाती दुखेर सिकिस्त भएका यादवलाई स्थानीय अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि उनलाई नोबेल अस्पताल विराटनगर पर्याइएको थियो ।

नोबेल अस्पतालमा उपचारका क्र्रममा यादवको मुत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: ९८१४७२८१७१

You cannot copy content of this page