शिक्षा

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सिसिएमसीको आइतवार बसेको बैठकले माघ १५ सम्म विद्यालय बन्द गर्न गरेको सिफारिस मन्त्रालयले सदर गरेको हो ।
मन्त्रालयमा सोमबार बसेको बैठकले सीसीएमसीले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ । 

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page