राजनीति

कांग्रेसबाट कञ्चनरुपको मेयरमा ललन प्रसाद गुप्ता र उपमेयरमा मुना पोखरेलको उम्मेदवारी दर्ता

कञ्चनरुप, १२ वैशाख । आसन्न स्थानीय तह निर्वाचनबाट कञ्चनरुप नगरपालिकाको नेतृत्वका लागि नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गराएको छ ।
सोमबार कञ्चनरुप ८ कंचनपुर स्थित निर्वाचन अधिकृतको कार्यालयमा नेपाली कांग्रेसको उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाली कांग्रेसले कञ्चनरुप नगरपालिकाको मेयरमा ललन प्रसाद गुप्ता र उपमेयरमा मुना पोखरेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
गुप्ता नेपाली काङ्ग्रेसको क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति र पोखरेल जिल्ला सदस्य हुनुहुनछ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page