आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
कोशी प्रदेश

बिराटनगरबाट लागूऔषध ब्राउन सगुर सहित २ जना प्रकाउ

बिराटनगर, २ असोज । मोरङ प्रहरीले बिराटनगरबाट लागूऔषध ब्राउन सगुर सहित २ जनालाई प्रकाउ गरेको छ ।
पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका २० का ३७ वर्षीय अमृत पुरी र धरान उपमहानगरपालिका १ का ३० वर्षीय सुसान्त रिजाल रहेका छन् ।
सोमबार दिउँसो बिराटनगर महानगरपालिका वडा नम्बर १७ मटेरुवा स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको प्रदेश १–०२–०५२ प २७१७ नम्बरको मोटरसाईकललाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागुऔषध ब्राउन सुगर १० ग्राम ३० मिलिग्राम फेला पारी उनीहरुलाई पक्राउ गरिएको थियो ।
पक्राउ परेका दुवै जनाको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page