आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
कोशी प्रदेश

बिराटनगरबाट ब्राउन सुगर सहित एक युवक पक्राउ

बिराटनगर, ५ मंसिर । बिराटनगरबाट लागुऔषध ब्राउन सुगर सहित एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
बिराटनगर महानगरपालिका १५ ढाट स्थितबाट लागुऔषध ब्राउन सुगर सहित धरान उपमहानगरपालिका ६ का २३ वर्षीय मन कुमार बिश्वकर्मा पक्राउ परेका हुन् ।
सोमबार ४ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री बिश्वकर्माको साथबाट लागुऔषध ब्राउन सुगर १ ग्राम ९० मिलिग्राम फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको जनाईएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page