आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
कोशी प्रदेश

ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी पक्राउ

बिराटनगर, २८ माघ । ज्यान मार्ने उद्योग मुद्धाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले फरार रहेका सुनसरी रामधुनी नगरपालिका ७ का ३९ वर्षीय अशोक राईलाई पक्राउ गरेको हो ।
ज्यान मार्ने उद्योग मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८।०५।२८ गतेको सजाय निर्धारण फैसला आदेशले ७ महिना २४ दिन कैद बेरुजु रही राई फरार रहेका थिए । राईलाई खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई सम्मानित सुनसरी जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागि झुम्का कारगार पठाईएको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page