शनिबार, २२ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शनिबार, २२ कात्तिक २०८३
अर्थतन्त्र

डिजेलको मूल्य घट्यो, हवाइ इन्धनको बढ्यो

कञ्चनरूप, १४ मंसिर । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँ घटाएको छ भने हवाइ इन्धनको मूल्य बढेको छ । 

निगमले आइतबार जारी गरेको विज्ञप्तिअनुसार हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बढ्दा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ४२ घटाइएको छ ।

नयाँ मूल्य आजै मध्यरातदेखि लागू हुने छ । पेट्रोल र ग्यासको मूल्य भने यथावत छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page