Author - Utsav Acharya

समाचार

सप्तरीका शहरी (बजार) क्षेत्रमा शनिबारदेखि निषेधाज्ञा लगाउने निर्णय

कञ्चनरुप (सप्तरी) । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढदै गएपछि सप्तरी जिल्लामा पनि निषेधाज्ञा लगाउने निर्णय भएको छ । वैशाख २५ गते शनिबार राति १२...

समाज

तीन वर्षपछि कैद जरिवाना भई फरार रहेका ३५ वर्षीय युवक पक्राउ

राजविराज, २२ बैशाख । सप्तरीमा तीन वर्षपछि कैद जरिवाना भई फरार रहेका ३५ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको बिष्णुपुर...

राजनीति

वर्तमान सरकारको जस्तो विकास निर्माण र जनताको हितमा काम गर्ने कुनै सरकार नरहेको : नेता प्याकुरेल

उत्तम आचार्य / कञ्चनरुप (सप्तरी) , २२ वैशाख । राष्ट्रको समृद्धि र विकासका लागि नेपाल कम्युनिस्ट पार्टी एमालेको नेतृत्वको सरकारले काम गरिरहेको नेकपा...

समाचार

सप्तकोसी नगरपालिकाको अत्यावश्यक बाहेक सम्पूर्ण सेवा वैशाख मसान्तसम्म बन्द

उत्सव आचार्य / कञ्चनरुप (सप्तरी) । सप्तरीको सप्तकोसी नगरपालिकाले आज एक सूचना जारी गर्दै अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू वैशाख मसान्त सम्मका लागि...

समाचार

हाटबजार ,पसल, हटिया लगायतका भिडभाड हुने ठाउँहरु २७ गते सम्मका लागि बन्द गर्ने

कञ्चनरुप । विश्व व्यापी रुपमा फैलिरहेको कोभिड १९ रोगको दोस्रो भेरिएन्ट हाल आएर समुदायमा व्यापक रुपमा फैलिने सम्भावनालाई मध्यनजर गर्दै कञ्चनरुप...

राजनीति

फेरिए प्रदेश प्रमुखहरु :गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादव नियुक्त

काठमाडौं । सरकारको मन्त्रिपरिषद बैठकले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख फेरेको छ ।मन्त्रिपरिषद् बैठकले गण्डकीमा चितवनकी सीता पौडेल र सुदूरपश्चिममा...

राष्ट्रिय

आज राति १२ बजेदेखि आन्तरिक उडान बन्द गरिने ,२२ गतेदेखि अन्तर्राष्ट्रिय उडान रोकिने

काठमाडौं । सरकारले आज (सोमबार) रातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरसको संक्रमण तीब्र बनेपछि आइतबार प्रधानमन्त्री निवास...

समाज स्वास्थ्य

कञ्चनरुपमा दुई प्रहरी सहित ६ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनरुप (सप्तरी), १९ वैशाख । सप्तरीको कञ्चनरुपमा आज आइतबार दुई प्रहरी सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जिल्लाको कञ्चनरुप नगरपालिका स्थित...

समाचार

कञ्चनरुप ५ पिप्रापूर्व दलित बस्तीमा निशुल्क घरदैलो स्वास्थ्य शिविर सञ्चालन

कञ्चनरुप , वैशाख १८ गते । कञ्चनरुप नगरपालिकाले अभियानकै रुपमा सञ्चालन गरेको दलित बस्तीमा निशुल्क घरदैलो स्वास्थ्य शिविर शनिवार पनि सञ्चालन गरेको छ...

समाचार

राष्ट्रिय युवा संघ नेपाल, कञ्चनरुप नगर कमिटिद्वारा पाँच सय माक्स वितरण

उत्सव आचार्य कञ्चनरुप (सप्तरी) , १७ वैशाख । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नेकपा एमालेको व्यवस्थापन तथा राष्ट्रिय युवा संघ नेपाल, कञ्चनरुप...

You cannot copy content of this page