बिराटनगर, ३ फागुन । मोरङ जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ भने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।शनिबार बिराटनगर–५ पुलचोकस्थित भित्री सडक खण्डमा बा ८ च ६५०८ नम्बरको स्कर्पियो गाडी अनियन्त्रित भई सडक छेउको खाल्डोमा छिरेको अवस्थामा फेला परेको थियो।...
Layout A (with pagination)
पर्सा, २ फागुन । पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिकामा ठूलो परिमाणमा लगाइएको गाँजा तथा अफिमका बोट प्रहरीले फडानी गरी नष्ट गरेको छ ।शनिबार अपराह्न करिब ३ः४० बजे प्राप्त गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौली बाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको कमाण्डमा २५ जनाको...
कञ्चनरुप, १ फागुन । मोरङको बिराटनगर स्पोर्टस एकेडेमी सप्तरीमा जारी एक्स्ट्रिम दोस्रो गोर्खा खुकुरी कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा बिराटनगरले झापाको गेरबाबा फुटबल क्लब लाई ४–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।रोचक र...
कञ्चनरुप, २९ माघ । सप्तरीमा जारी एक्स्ट्रिम दोस्रो गोर्खा खुकुरी कप खुला नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा सोमबारे फुटबल क्लब, चतरा, उदयपुरले सानदार जित दर्ता गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।बिहीबार सम्पन्न खेलमा सोमबारेले आयोजक रिभर साइड युवा क्लब, धरमपुर, सप्तरीलाई...
कञ्चनरूप, २५ माघ । सप्तरीको इलाका प्रहरी कार्यालय कञ्चनपुरको प्रमुखको रूपमा प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन रायमाझीले जिम्मेवारी सम्हाल्नुभएको छ।यसअघिका प्रहरी प्रमुख डिएसपी माधवप्रसाद काफ्लेको सरुवा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा भएपछि प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौंबाट...







