राजविराज, २८ कात्तिक । सप्तरी प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भइ फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरुले मंगलबार २१ जना विभिन्न मुद्दाको प्रतिवादीलाई नियन्त्रणमा लिएका हुन् ।जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा बुधबार एक प्रेस...
Layout A (with pagination)
कञ्चनरूप, २५ कात्तिक । सप्तरी प्रहरीले चाडपर्वमा बरामद गरेको विभिन्न ब्राण्डका प्रतिबन्धित पटका आइतबार नष्ट गरेको छ । बडादशैं,दिपावली र छठ पर्वको समयमा भारतीय बजारबाट लुकाई छिपाई ल्याएको पटका नियन्त्रणमा लिई प्रहरीले नष्ट गरेको हो । विभिन्न स्थानमा प्रहरीले चेकजाँचको क्रममा जिल्ला...
कास्की । कास्कीबाट प्रहरीले लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.२ बाग्लुङ बसपार्क बस्ने वर्ष २० को कृष्ण श्रेष्ठ, जिल्ला म्याग्दी स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३ नदिपुर बस्ने वर्ष २५ को प्रदिप पुन, जिल्ला कास्की पोखरा...
प्युठान, २३ कात्तिक । प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको ज्यान गएको छ । मोटरसाइकलको ठक्करबाट मल्लरानी गाउँपालिका–५ धुदी बस्ने सुजल भण्डारीको तीन महिनाको छोरा श्रीजल भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।बिहीबार साँझ ऐरावती गाउँपालिका–४ कैरनबाट...
काठमाडौँ । दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार साँझ ७ः५६ बजे दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि कात्तिक १० गते राति दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको...