Layout A (with pagination)

समाचार

सप्तरीमा कर्फ्यु थपियो : विहान ८ बजेदेखि ५ र बेलुकी ७ देखि विहान ६ बजेसम्म 

कञ्चनरूप, २७ भदौ । सप्तरीमा कर्फ्युलाई निरन्तरता  दिइएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार एक सूचना जारी गर्दै कर्फ्युको समय थपिएको जानकारी गराएको हो। कर्फ्यु शुक्रबार विहान ८ बजेदेखि वेलुका ५ बजेसम्म र वेलुका ७ बजेदेखि भोली विहान ६ बजे सम्म लागू रहने जारी सूचनामा उल्लेख...

Read More
शिक्षा समाचार

त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्त्तिक ११ देखि हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन अब कार्त्तिक ११ देखि मात्रै हुने भएको छ ।  त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखा कीर्तिपुर काठमाडौँले बिहीबार एक सुचना जारी गर्दै कार्त्तिक ११ देखि मात्रै सम्पूर्ण पठनपाठन हुने जनाएको हो । ...

Read More
राजनीति

सोबिताले भनिन्, जनताको सर्वोच्च अंग संसद विघटन गर्न पाइँदैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोभिता गौतमले संसद विघटन गर्ने कुनै पनि प्रयास जनताको सार्वभौम सत्ता र सर्वोच्चतालाई संकटमा पार्ने भएकोले स्वीकार्य नहुने स्पष्ट गरेकी छन्। बुधबार सामाजिक सञ्जालमार्फत गौतमले जेन–जी आन्दोलनले निकासा खोजिरहेको बेला संसद विघटनबारे भइरहेको...

Read More
समाचार

राजविराज कारागारबाट २०५ कैदीहरु जेल तोडेर भागे

कञ्चनरूप, २५ भदौ । सप्तरीको राजविराज कारागारमा जेल तोडेर २०५ कैदी भागेका छन् । बुधबार कैदीले कारागारमा आगो लगाएर तोडफोड गरि परार भएका हुन  । जेलबाट कति कैदीबन्दी फरार भए भन्ने तथ्यांक भने एकिन भएको छैन ।  अहिले कारागारमा नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन...

Read More
समाचार

गृहमन्त्री रमेश लेखकले राजीनामा दिए

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गृहमन्त्री लेखकले राजीनामा बुझाएका हुन्। मन्त्रिपरिषद् बैठक बसिरहेका बेला गृहमन्त्री लेखकले राजीनामा बुझाएको हो । सोमबार जेन-जीको प्रदर्शनमा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु...

Read More

You cannot copy content of this page