कञ्चनरूप, २२ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिका–९ स्थित सुन्दरी पुल छेउमा रहेको कालि मन्दिरका पुजारीको रहस्यमय मृत्यु भएको छ । नाम, थर र वतन नखुलेको करिब ७०–७५ वर्षका पुजारीको शनिबार राति मृत्यु भएको हो । ७ वर्षदेखि निरन्तर सो मन्दिरमा पुजारीका रूपमा पूजा गर्दै आएका थिए । ...
Layout A (with pagination)
राजविराज, २१ भदौ । सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा तेस्रो सप्तरी महोत्सव २०८२ हुने भएको छ । सप्तरी उधोग वाणिज्य संघले आठ वर्षपछि महोत्सव आयोजना गर्ने भएको हो । शनिबार सप्तरी उधोग बाणिज्य संघले राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सव बारे जानकारी दिएको छ । पत्रकार...
कञ्चनरूप, १९ भदौ । मधेश प्रदेशमा भोलि शुक्रबार सार्वजनिक बिदा दिइएको छ । मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह, सञ्चार तथा कानुन मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै मोहम्मद जयन्तीको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने...
जनकपुर । मधेस प्रदेशको राजधानी जनकपुरधाममा “स्थानीय सरकारको लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण (GEDSI) नीतिवारे संवाद कार्यक्रम” मंगलबार सम्पन्न भएको छ । वुमन एक्ट नेपाल र नेपाल नगरपालिका संघ (MuAN) को आयोजनामा धनुषाको होटल गौतममा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेश...
सप्तकोसी । उदयपुरको बेलका नगरपालिका वडा नम्बर २ को एक बोर्डिङ स्कुलका प्रधानाध्यापक आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । उदयपुर जिल्लाको बेलका नगरपालिका–२ मा संचालित कन्चनजंगा हिमशिखर सामुदायीक ईङ्लिस बोर्डिङ स्कुलका प्रधानध्यापक ४७ वर्षीय युवराज श्रेष्ठलाई...




