Layout A (with pagination)

समाचार

सप्तरीको भगनी मलेठमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

कञ्चनरूप, ३० कार्तिक । सप्तरीको सप्तकोसी नगरपालिका ११ स्थित भगनी मलेठमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएकाे छ । स्थानीय फुलदेश्वर माझी र विन्देश्वर माझीको गरि २ वटा घरमा बिहिबार राति ११ बजे आगलागी भएकाे ईलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएकाे छ । प्रहरीकाे अनुसार माझीद्वयकाे काठको...

Read More
समाचार

दार्चुलामा तिर्थालु बोकेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं । दार्चुलामा शुक्रबार बिहान तिर्थालु बोकेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।तिर्थालु बोकेको जिप ग्वानीको बजानी नजिक सिराडको खोलामा दुर्घटना भएको र मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । मालिकार्जुन धाममा लागिरहेको जात्राबाट फर्केर गोकुलेश्वर तर्फ...

Read More
समाचार

सप्तरी प्रहरीद्वारा विभिन्न मुद्दामा दोषी ठहर भइ फरार रहेका २१ प्रतिवादी पक्राउ

राजविराज, २८ कात्तिक । सप्तरी प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भइ फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरुले मंगलबार २१ जना विभिन्न मुद्दाको प्रतिवादीलाई नियन्त्रणमा लिएका हुन् ।जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा बुधबार एक प्रेस...

Read More
समाचार

सप्तरी प्रहरीद्वारा विभिन्न ब्राण्डका प्रतिबन्धित पटका नष्ट

कञ्चनरूप, २५ कात्तिक । सप्तरी प्रहरीले चाडपर्वमा बरामद गरेको विभिन्न ब्राण्डका प्रतिबन्धित पटका आइतबार नष्ट गरेको छ ।  बडादशैं,दिपावली र छठ पर्वको समयमा भारतीय बजारबाट लुकाई छिपाई ल्याएको पटका नियन्त्रणमा लिई प्रहरीले नष्ट गरेको हो । विभिन्न स्थानमा प्रहरीले चेकजाँचको क्रममा जिल्ला...

Read More
समाचार

कास्कीबाट लागूऔषध सहित ४ जना पक्राउ

कास्की । कास्कीबाट प्रहरीले लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.२ बाग्लुङ बसपार्क बस्ने वर्ष २० को कृष्ण श्रेष्ठ, जिल्ला म्याग्दी स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३ नदिपुर बस्ने वर्ष २५ को प्रदिप पुन, जिल्ला कास्की पोखरा...

Read More

You cannot copy content of this page