कञ्चनरूप, १२ फागुन । सप्तरीको कञ्चनरूप नगरपालिका –६ स्थित जमुवाको एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । आइतबार राति जमुवाको सरदार टोलका स्थानीय बचकुन सरदारको घरमा आगलागी हुँदा लाखौंको क्षति भएको हो । आगलागीबाट बचकुनको नगद ५० हजार तथा घर पूर्णरूपमा जलेर नष्ट भएको छ...
Layout A (with pagination)
सिरहा । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागेको महाकुम्भ मेला गएकी सिरहाकी दुई वृद्धा सम्पर्कविहीन बनेकी छिन् । सुखीपुर नगरपालिका ५ की ७५ वर्षीया पलास यादव र औरही गाउँपालिका ३ की ५५ वर्षीया सुलेना यादव सम्पर्कविहीन बनेकी हुन् । पलास मेला भरेर आफन्तसँग घर फर्किने क्रममा गत बिहीबार राति...
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार बनाउन नहुने मागसहित आन्दोलनरत ‘नो केबलकार’ समूहको आन्दोलन उग्र बन्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको शनिबार रातिको बैठकले फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा...
कञ्चनरूप, १० फागुन । भारतको युपि राज्य अन्तर्गत प्रयागराज (कुम्भ) स्नान गरेर फर्किदै गर्दा स्कारपियो गाडी दुर्घटना हुँदा सप्तरीको तीन सहित चार जनाको घटना स्थलमै मृत्यु भएको छ । शुक्रवार राति युपिको गोरखपुरमा विपरीत दिशाबाट गइरहेको ट्याक्टर र नेपाली भक्तजन सवार स्कारपियो एक आपसमा ठोकिदा...
काठमाडौ । फोर नेशन्स महिला अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपाल र लेबनान बीचको खेल जारी छ।
पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको छ। नेपालको लागि स्टार स्ट्राइकर साबित्रा भण्डारीले गोल गरिन्। दशरथ रङ्गशालामा जारी खेलमा नेपालले लेबनानलाई दबाबमा राख्दै अग्रता बनाएको हो।





