राजविराज, २२ कार्तिक । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । यो पर्वको “षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान...
Layout A (with pagination)
कञ्चनरूप, २१ कार्तिक । सप्तरी प्रहरीले बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–६ का ३६ वर्षीय चन्दन कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हो । सिंहलाई बुधबार बिहान घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। सिंहले...
कञ्चनरूप, २० कात्तिक । सप्तरी प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भइ फरार रहेका ११ जना प्रतिवादीलाई आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले कुटपिट (अङ्गभङ्ग) र जालसाजी मुद्दाका फरार प्रतिवादीलाई मंगलबार नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा जिल्लाको मलेकपुर वडा नम्बर १ का कुटपिट...
कञ्चनरूप, १९ कार्तिक । सप्तरीको कञ्चनरुप नगरपालिका–४ स्थित त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । एकजना बेपत्ता छन्।सोमबार दिउँसो १२ बजेतिर धनकटामा रहेको त्रियुगा नदीमा नुहाउने क्रममा तीन बालिका डुबेका थिए । नुहाउँदै गर्दा केराको थाम समातेको अवस्थामा उनीहरु पानीको वहावमा परेर...
कञ्चनरूप, १९ कार्तिक । सप्तरी प्रहरीले भन्सार छलेर भारतबाट नेपालतर्फ कपडा ल्याउँदै गरेको अवस्थामा आइतबार दुई जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय राजविराज, सप्तरीबाट खटिएको प्रहरी टोलीले गस्ती तथा चेक जाँच गर्ने क्रममा राजबिराज नगरपालिका वडा नं. १६ बोरिया सडक...






