Layout A (with pagination)

मधेस प्रदेश राजनीति

जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार यादव विजयी 

राजविराज, २० साउन । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको अध्यक्षमा केदार प्रसाद यादव विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी उमेश प्रसाद यादवलाई ३० मतान्तरले पराजित गर्दै यादव अध्यक्षमा निर्वाचित हुनुभएको हो । मंगलबार सम्पन्न मत परिणाम अनुसार अध्यक्षमा केदारले २ सय ३५ मत...

Read More
समाचार

सप्तकोसी नदीमा पानीको बहाव १ लाख ६४ हजार क्युसेक

कञ्चनरूप, २० साउन । लगातार भएको वर्षाले कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा मंगलबार बिहानैदेखि उतारचढाव हुनेक्रम जारी छ । मंगलबार बिहान ९ बजेको मापनअनुसार १ लाख ६४ हजार ४९० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको छ । सोमबार राति १० बजे गरिएको मापनअनुसार १ लाख ७९ हजार ७४० क्युसेक...

Read More
समाचार

सप्तरीमा डाँका तथा कन्तलाल चौधरी हत्या आरोपमा नौ जना पक्राउ

राजविराज, १९ साउन । सप्तरीको सुरुङ्गा नगरपालिका–८ मलहनमा टोलमा कान्तलाल चौधरीको डाँका समूहले गोली हानी हत्या गरेको घटनामा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनाको दुई महिनापछि डाँका तथा कर्तव्य ज्यान मुद्दामा उनीहरूलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा...

Read More
समाचार

सप्तरी : मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

कञ्चनरूप, १९ साउन । सप्तरीमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको राजगढ गाउँपालिका वडा नम्बर ४ का २२ वर्षीय मुकेश कुमार साह रहेको सप्तरी प्रहरीले जनाएको छ ।  आइतबार दिउँसो घरमा रहेको विद्युतीय मोटर जोडेर पानी तान्ने क्रममा...

Read More
शिक्षा समाचार

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उतीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ बसेको बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो । बोर्डका अनुसार परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ३८.८३ विद्यार्थी नन ग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वर्ष ५२...

Read More

You cannot copy content of this page