कञ्चनरूप, १९ साउन । आज साउन महिनाको तेस्रो सोमबार बिहानैदेखि सप्तरीका शिवालय मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको घुइँचो छ । साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै शिवालय मन्दिरमा भक्तजनको घुइँचो थियो । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले...
Layout A (with pagination)
कञ्चनरूप, १८ साउन । सप्तकोशी नदीमा पानीको बहाव यश वर्षकै उच्च अवस्थामा पुगेको छ । आइतबार दिउँसो ४ बजेको मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव १ लाख ८९ हजार ३ सय ९० क्युसेक रहेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । पहाडी क्षेत्रमा निरन्तर वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्दै...
सप्तरी, १८ साउन । सप्तरीमा प्रहरीले हवाई फायर गरेर दुई जना लागुऔषध कारोबारीलाई आज नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका- १ बरही बिरपुरका विशाल राय र डाक्नेश्वरी नगरपालिका–७ का मनोज राय छन् । जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बरहीबिरपुरबाट उनीहरुलाई पक्राउ...
ताप्लेजुङ, १७ साउन । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका-४ आहालेका २२ बर्षीय मन कुमार बि.क.लाई आफ्नै भाईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साँझ ६ बजे दाजु भाइ बिच सामान्य बाद-बिबादको क्रममा दाजु मन कुमार बि.क.ले आफ्नै भाई २० बर्षीय रोशन बि.क.लाई खुकुरी प्रहार...
• उत्सव आचार्य राजविराज, १६ साउन । मधेश प्रदेस सरकारका प्रवक्ता तथा गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले मधेसको संकटग्रस्त क्षेत्रका समस्या सामाधानका लागि शुक्रबार सरोकारवालाहरु संग विशेष छलफल गर्नु भएको छ । संकटग्रस्त क्षेत्रको समस्या सामाधानको लागि गृह, सञ्चार तथा कानुन...




