सप्तरी । नेपाल आयल निगमले पेट्रोलकाे मूल्य घटाएको छ भने डिजेल–मट्टितेल र हवाई इन्धनको मूल्यमा वृद्धि गरेको छ । राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटबढ गरिएको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँले सस्तो भएको छ। तर, डिजेल र मट्टितेल...
Layout A (with pagination)
कञ्चनरूप, १५ साउन । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ रम्पुरा टोलमा बुधबार एक २६ वर्षीया महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । स्थानीय राम नारायण साहकी पत्नी अमिला देवी साह आफ्नै टिनको घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन । घटनाबारे जानकारी पाएपछि घटनास्थलमा पुगेको...
राजविराज, १४ साउन । मानव अधिकार र प्रजातान्तिक आन्दोलनका साथै कानून व्यवसाय क्षेत्रमा निरन्तर क्रियाशील रही योगदान पु¥याउनु हुने सप्तरीको राजविराज नगरपालिका–४ का ८४ वर्षीय हिम्मत सिंहलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको छ । वैद्य–प्रकाश मानव अधिकार...
कञ्चनरूप, साउन १२ गते । कथा अब केवल सुन्ने या पढ्ने कुरा रहेन, त्यो अब अनुभूत हुने अनुभव बनिसकेको छ । त्यसैको जीवन्त प्रमाण बनेको छ आज सिरहाको गोलबजार-४ मा रहेको श्री बुढानिलकण्ठ आवासीय माध्यमिक विद्यालयको सभा हल, जहाँ लेखक नन्दलाल आचार्यद्वारा लिखित कथासङ्ग्रह ‘शल्यक्रिया’ को विमोचन...
काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डमा तेल ट्याकंरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने घटनामा अर्का एक जना घाइते भएका छन् । सोमबार अपरान्ह ४ः४० बजेतिर भरतपुर महानगरपालिका- २९ चौधकिलोमा नारायणगढ बाट मुग्लिङ तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख १३६६ नम्बरको तेल...




