Layout A (with pagination)

धर्म संस्कृति समाचार

यस वर्ष दसैं टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

कञ्चनरुप । विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने जनाइएको छ । २६ गते बिहान ८ः३३ बजे देवी विर्सजनको साइत रहेको छ ।यस वर्षको नवरात्र अर्थात् दसैं यही असोज १७...

Read More
मधेस प्रदेश समाचार समाज

सप्तरीको महुलीमा २८ वर्षीय युवक मृत अबस्थामा फेला

कञ्चनरूप , ०२ असोज । सप्तरीमा एक २८ वर्षीय युवक मृत अबस्थामा फेला परेका छन्  । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ६ स्थित महुलीमा बुधबार विहान ७ बजे मोहनपुर बस्ने रामकाजी पोखरेलको २८ वर्षीय छोरा इश्वर पोखरेल मृत फेला परेका हुन् । महुली बजारदेखि ३ सय मिटर पूर्व...

Read More
धर्म संस्कृति समाचार

आज विश्वकर्मा पूजा ; पूजा आराधना गरी पर्व मनाइँदै

सप्तरी । विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाइँदै छ ।प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर...

Read More
समाचार

निम्न माध्यमिक तहको लाइसेन्सका लागि विज्ञापन खुल्यो (विज्ञापनसहित)

सप्तरी । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स)का लागि दरखास्त आह्वान गरेको छ। सोमबार सार्वजनिक गरिएको सूचनामा आयोगले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको हो।  उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत आवेदन...

Read More
समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो (सूचीसहित)

कञ्चनरूप । पेट्रोल र डिजेल दुवैको मूल्य घटेको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।

Read More

You cannot copy content of this page