सप्तरी, २१ मंसिर । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साह पक्राउ परेका छन् ।यही मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा साह जसपा नेपालवाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।साह बिहीबार शपथग्रहण समारोहबाटै पक्राउ परेका हुन् ।कर्तव्य ज्यान मुद्दामा उनलाई...
Layout A (with pagination)
कञ्चनरूप, २० मंसिर । मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सप्तरीको राजविराज कारागारको अनुगमन गर्नुभएको छ ।मन्त्री लेखी नेतृत्वको जिल्लाका उच्च अधिकारीहरुले बिहिवार सप्तरी कारागार, सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरु बस्ने भवन तथा मेषको अनुगमन तथा निरीक्षण गर्नुभएको...
कञ्चनरूप, २० मंसिर । सप्तरीको सप्तकोशी नगरपालिकामा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबार सम्पन्न भएको छ ।सप्तकोसी नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा १५ औं नगर स्तरीय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता २०८१ सम्पन्न भएको हो ।उक्त समापन समारोहमा बोल्दै मधेश...
भरुवा बन्दुक सहित १ जना पक्राउबिराटनगर, १९ मंसिर । भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । मोरङको सुनबर्षी नगरपालिका-७ बरडंगाका ६० बर्षीय प्रकाश यादव भरुवा बन्दुक सहित पक्राउ परेका हुन ।मंगलबार दिउँसो बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले यादवको...
विराटनगर । सुनसरी प्रहरीले सरकारी नम्बर प्लेट भएका दुई वटा गाडीबाट ६ सय ९० किलो गाँजा बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय धरानको टोलीले मंगलबार राति धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो। प्रहरीले गाँजासहित मोरङको...






