Layout A (with pagination)

समाचार

भोलि कञ्चनरूप नगरभरिका सम्पूर्ण विद्यालयहरुमा शोक विदा

कञ्चनरूप, ४ पुस । सप्तरीको कञ्चनरूप नगरपालिकाले नगरभरिका सम्पूर्ण विद्यालयहरुमा भोलि शुक्रबार शोक विदा दिएको छ । नगरपालिकाले बिहीबार एक सूचना जारी गरी कञ्चनरूप नगरपालिकाक- ८ स्थित श्री सर्वोदय माध्यमिक विद्यालय, कंचनपुरका पूर्व प्रधानाध्यापक तथा हाल कञ्चनरूप नगरपालिकाको विद्यालय अनुगमन...

Read More
कोशी प्रदेश समाचार समाज

सुनसरीमा करेन्ट लागेर बुबाको मृत्यु छोरा घाईते

सुनसरी, ३ पुस । सुनसरीमा करेन्ट लागेर बुबाको मृत्यु भएको छ भने छोरा घाईते भएका छन् ।सुनसरीको देवानगंज गाउँपालिका-३ का ३५ बर्षीय राजा मेहताको करेन्ट लागेर मृत्यु भएको छ भने निजकै १५ बर्षीय छोरा करण मेहता घाईते भएका हुन् ।मंगलबार दिउँसो आफ्नै खेतमा मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट...

Read More
मधेस प्रदेश समाचार समाज

सप्तरीको हनुमाननगरमा अर्नाको आक्रमणबाट ७० वर्षीय बृद्धको मृत्यु

रवि शर्मा / भारदह, ३ पुस । सप्तरीमा अर्नाको आक्रमणबाट बुधबार बिहान एक जना वृद्धको मृत्यु भएको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–९ मा अर्नाको आक्रमणबाट स्थानीय ७० वर्षीय शुभेलाल मण्डलको मृत्यु भएको हो । खेतमा काम गर्दै गरेका वेला अर्नाले उनलाई आक्रमण गरेको स्थानीयले जनाएका छन् ।...

Read More
समाचार

सप्तकोसी मेगा प्रोजेक्ट सम्बन्धी छलफल सम्पन्न

राजविराज । सप्तकोसी मेगा प्रोजेक्ट सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । मधेश प्रदेश सरकारका गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको अध्यक्षता एवं मधेश प्रदेश नीति आयोगका सदस्यहरुको उपस्थितिमा “सप्तकोसी मेगा प्रोजेक्ट सम्बन्धी छलफल कार्यक्रम ” मंगलबार सम्पन्न भएको हो...

Read More
समाचार

बझाङको धमेनामा भूकम्पको धक्का महसुस

बझाङ, २ पुस । बझाङको धमेनामा भूकम्पको धक्का महसुस भएको छ । आज साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४.३ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो।केन्द्रका अनुसार तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प...

Read More

You cannot copy content of this page