Layout A (with pagination)

समाचार

सुनसरीबाट जाली नोट सहित सप्तरीका दुई युवक पक्राउ

कञ्चनरूप, २० साउन । सुनसरीबाट जाली नोट सहित सप्तरीका दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा ०२ का राजेश कुमार रजक र वडा ०१ का राजेश चमार रजक रहेका छन् ।  मंगलबार कोशी गाँउपालिका वडा ०८ बाट सुनसरी प्रहरीले भारतबाट नेपाल तर्फ आउँदै गरेको लु...

Read More
समाचार

सप्तरीको बरमझियामा अजिङ्गर फेला, कोशी टप्पु आरक्षमा छाडियो

कञ्चनरूप, २० साउन । सप्तरीको कञ्चनरूप नगरपालिकामा मंगलबार दुई मिटर लामो दुर्लभ अजिङ्गर फेला परेको छ । कञ्चनरूप नगरपालिका–२ बरमझिया बस्ने दिगम्बर झाको घरमा दुई मिटर लम्बाइ भएको आठ किलोबराबरको दुर्लभ अजिङ्गर फेला परेको हो ।  अजिङ्गरको उद्धार गरी कोशी टप्पु वन्यजन्तु आरक्षमा छोडिएको छ...

Read More
शिक्षा समाचार

कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो । बोर्ड अन्तरगत परीक्षा नियन्त्रण...

Read More
मधेस प्रदेश राजनीति

जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार यादव विजयी 

राजविराज, २० साउन । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको अध्यक्षमा केदार प्रसाद यादव विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी उमेश प्रसाद यादवलाई ३० मतान्तरले पराजित गर्दै यादव अध्यक्षमा निर्वाचित हुनुभएको हो । मंगलबार सम्पन्न मत परिणाम अनुसार अध्यक्षमा केदारले २ सय ३५ मत...

Read More
समाचार

सप्तकोसी नदीमा पानीको बहाव १ लाख ६४ हजार क्युसेक

कञ्चनरूप, २० साउन । लगातार भएको वर्षाले कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा मंगलबार बिहानैदेखि उतारचढाव हुनेक्रम जारी छ । मंगलबार बिहान ९ बजेको मापनअनुसार १ लाख ६४ हजार ४९० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको छ । सोमबार राति १० बजे गरिएको मापनअनुसार १ लाख ७९ हजार ७४० क्युसेक...

Read More

You cannot copy content of this page