बिराटनगर, १६ भदौ । सुनसरीको इटहरीमा करेन्ट लागेर एक जना ५० वर्षीय पुरुषको मृत्यु भएको छ । इटहरी उप-महानगरपालिका-२ स्थितमा शनिबार साँझ निर्माणाधिन घरमा वाईरिङ गर्ने क्रममा अचानक करेन्ट लाग्दा ५० वर्षीय पाचु उराउको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीको...
Layout A (with pagination)
कञ्चनरूप , १६ भदौ । सप्तरीको कञ्चनरूप नगरपालिका ६ स्थित चन्द्रनहरको पानीमा डुबेको अवस्थामा आइतबार बिहान एक पुरुषको शव फेला परेको छ ।सप्तरीको सप्तकोशी नगरपालिका-११ का ५५ वर्षीय कर्णबहादुर तामाङको चन्द्र नहरको पानीमा डुबेको अवस्थामा शव फेला परेको हो ।मानिस डुवेको खबर आएपछि प्रहरी घटना स्थल...
राजविराज । सिरहामा सर्पको टोकाइबाट २० वर्षीया युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवा नन्कारपट्टी गाउँपालिका ३ की २० वर्षीया सरिता कुमारी सदा रहेकी छिन् ।उनलाई राती सुतेको बेला करिब १२ बजे गोमन सर्पले टोकेको जनाइएको छ ।सरितलाई तत्काल उपचारमा लैजानुभन्दा झाँक्रीकोमा लगिएको र त्यहाँ...
झापा, १६ भदौ । झापाको सुरुङगामा काठमाडौँबाट आउँदै गरेको एउटा रात्रिबस दुर्घटनाग्रस्त भएको छ। आइतबार बिहान भएको सो दुर्घटनामा केही यात्रु सामान्य घाइते भएका छन्। स्थानीय प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका छन्। दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन । थप विवरण आउन...
सप्तरी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार राति १२ बजेर १ मिनेटदेखि लागू हुने गरि निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँ मूल्य घटाएको हो । मूल्य घटेसँगै काठमाडौँमा पेट्रोलको मूल्य अब १६३ र डिजेलको १५४ रुपैयाँ पुगेको छ । भारतबाट मूल्य घटेर...








