Layout A (with pagination)

समाचार

सप्तरी प्रशासनद्वारा हातहतियार बुझाउन निर्देशन

कञ्चनरूप, ६ माघ । जिल्ला प्रशासन कार्यालय, सप्तरीले जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन सबै सरोकारवालासँग आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले मंगलबार एक सूचना जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी हातहतियार संकलन गर्न निर्देशन दिएका हुन्।...

Read More
कोशी प्रदेश समाचार

भयरहित निर्वाचनको वातावरण बनाउन सरकार असफल : मुख्यमन्त्री कार्की

सुनसरी, ४ माघ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भयरहित वातावरणमा मतदाताले मतदान गर्ने गरी सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नेपाल मानव अधिकार सङ्गठनले सुनसरीको इटहरीमा आयोजना गरेको लोकतन्त्रको...

Read More
समाचार

नेकपा एमालेका उम्मेद्बार कहाँ को? (सूची सहित)

नेकपा एमालेका उम्मेद्बार कहाँ को?सुदूरपश्चिम प्रदेश कैलाली १. द्वारिका न्यौपाने२. सूर्यबहादुर थापा३. गौरीशंकर चौधरी४. लेखराज भट्ट५. यज्ञराज ढुङ्गाना कञ्चनपुर १. कमला बोहरा२. वचनबहादुर सिंह३. दीपक भट्ट अछाम १. झपटबहादुर बोहरा२. यज्ञ बोगटी बाजुरा १. लालबहादुर थापा डोटी १. दीपक धामी...

Read More
समाचार

सप्तरी प्रहरीद्वारा विभिन्न मुद्दाका ८ जना फरार प्रतिवादी पक्राउ

कञ्चनरूप, ०३ पुस । अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सप्तरी प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ८ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चेक अनादर, लेनदेन, बहुविवाह तथा कुटपिट मुद्दामा सजाय तोकिएपछि लामो समयदेखि फरार...

Read More
समाचार समाज

महादेवा गाउँपालिका अकबरपुरमा आगलागी, लाखौँको क्षति

कञ्चनरूप, ३ माघ । सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर–२ स्थित अकबरपुर टोलमा शुक्रबार राति करिब १२:१० बजे भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ । स्थानीय बद्री मण्डलको तीन वटा घरमा आगलागी भएको हो । आगलागीबाट तीनवटा घर, तीनवटा खसी–बाख्रा, अन्न, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य...

Read More

You cannot copy content of this page