सिन्धुपाल्चोक ,२५ भदौ । सिन्धुपाल्चोकमा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बह्रबिसे नगरपालिका–८ का २२ वर्षीय चिनलाल तमाङलाई सोमबार पक्राउ गरेको हो ।पीडित बालिकालाई आरोरोपितले भदौ २३ गते बलात्कार गरेको आरोपमा...
Layout A (with pagination)
मोरङ, २३ भदौ । मोरङको पथरीशनिश्चरे नगरपालिका ४ कुशल चौकबाट नियन्त्रीत औषधी सहित एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २५ वर्षीय सरोज श्रेष्ठ रहेका छन् । शनिबार राती ९ बजे अस्थाई प्रहरी पोष्ट कुशलबजारबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठलाई...
काठमाडौं । नवलपरासी बर्दघाट सुस्तापूर्वमा बसको ठक्करबाट हजुरआमा र नातिको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट-११ की ५५ वषीया श्रीमाया मानन्धर र सात वर्षीय नाति विशाल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।शुक्रबार राति कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले पूर्व–पश्चिम...
रवि शर्मा / भारदह , २१ भदौ । मिथिलाञ्चलमा आज ‘चौरचन’ पर्व धूमधामसँग मनाइँदै छ। यो पर्व विशेष गरी सप्तरी, धनुषा, महोत्तरी, सिरहा र सर्लाहीका साथै भारतको बिहार राज्यका सीमावर्ती क्षेत्रहरूमा पनि मनाइन्छ।चौरचन पर्व भाद्र शुक्लपक्षको चतुर्थी तिथिमा मनाइन्छ, जसमा चन्द्रमाको पूजा गरिन्छ। यस दिन...
रवि शर्मा / भारदह, २० भदौ । हनुमाननगर कंकालनी नगरस्तरिय युवा संजालका सदस्यहरूका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम विहिवार सम्पन्न भएको छ ।सबल नेपालको आयोजित तथा युएसएआईडीको सहयोग र द एशिया फाउन्डेशन मुख्य प्रायोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । नागरिक, समाज तथा संचार कार्यक्रम...





