Layout A (with pagination)

समाचार

बिरामी बोकेको बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं। बुटवलस्थित तिनाउ पुलनजिकै बोलेरो जिप दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा बुटवल–१२ नयाँ गाउँका ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिपका चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।इलाका प्रहरी कार्यालय...

Read More
समाचार

नेपाल पत्रकार महासङ्घ सप्तरीको अध्यक्षमा श्रवण कुमार देव नेतृत्वको प्यानलै विजयी, उपाध्यक्ष बराबरी  

कञ्चनरूप । नेपाल पत्रकार महासङ्घ सप्तरीको अध्यक्षमा श्रवण कुमार देव विजयी भएका छन् । देवले ४५ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी वैधनाथ यादवले ३७ मत प्राप्त गरेका निर्वाचन समितिका निर्वाचन अधिकृत वैद्यनाथ झाले जानकारी दिनुभयो । यादवलाई ८ मतले पराजित गर्दै देव...

Read More
कोशी प्रदेश समाचार समाज

स्रोत नखुलेको ४७ लाखबढी रकमसहित एक महिला पक्राउ

विराटनगर, मंसिर २६ गते । मोरङ प्रहरीले रंगेली नगरपालिका-८ स्थितबाट स्रोत नखुलेको रकम सहित एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रंगेली नगरपालिका-८ दर्वेशा की ६५ वर्षीया ज्योति देवी अग्रवाल रहेको प्रहरीले जनाएको छ ।मंगलबार अग्रवालले घरमा अवैध रकम राखेको छ भन्ने बिशेष सुचनाको...

Read More
समाचार

हनुमाननगरमा दुःखनी देवी धर्मशाला भवनको उदघाटन 

रबि शर्मा / हनुमाननगर । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ मा दुःखनी देवी धर्मशाला भवनको समुद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ ।स्वर्गीय दुःखनी देवी साहबाट उपलब्ध गराइएको जग्गामा मधेश प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट नवल किशोर साह सुडीको संसदिय विकास कोषमार्फत निर्माण...

Read More
मधेस प्रदेश समाचार समाज

सप्तरीको सप्तकोसीमा अर्नाको आक्रमणबाट खत्री गम्भीर घाइते 

फत्तेपुर, २६ मंसिर । सप्तरीमा अर्नाको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन । जिल्लाको सप्तकोसी नगरपालिका वडा नम्बर ३ सखुवनीमा मंगलबार अर्नाको आक्रमणमा परी ४२ वर्षीय गोपाल खत्री सख्त घाइते हुनुभएको हो ।आफ्नै खेतमा लगाइएको तोरीबारी हेर्न गएको बेला खत्री अर्नाको आक्रमणमा परी सख्त घाइते भएको...

Read More

You cannot copy content of this page