राजविराज । सौर्य एयरलाइन्सको जहाजमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो । मनुराज र प्रिजा श्रीमान–श्रीमती हुन् भने अधिराज उनीहरुका छोरा हुन् । मनुराज प्राविधिक हुन । प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत थिइन् ।...
Layout A (with pagination)
उत्सव आचार्य / कञ्चनरुप, ७ साउन । आज साउन महिनाको पहिलो सोमबार, सप्तरीका शिवालयहरुमा बिहानैदेखि पूजा गर्ने भक्तजनहरुको घुइँचो लागेको थियो । साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने गर्छ। भगवान शिवजीको प्रिय महिना र बार भएकाले व्रत बस्ने...
काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा बिहीबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बाथरोगबाट पीडित ९२ वर्षीया श्रेष्ठ पछिल्लो समय निमोनियाको उपचार गरिरहेकी थिइन् ।
कञ्चनरूप, ०३ साउन । सप्तरीमा झुन्डिएको अवस्थामा आज एक २७ वर्षीय युवकको शव फेला परेको छ । सप्तरीको अग्नीसाईर कृष्णसवरण गाउँपालिका वडा नम्बर २ स्थित चाँदनी बजारमा बिहीवार एक युवकको शव झुन्डिएको अवस्था फेला परेको हो ।दिदीको घरमा बस्दै आएका सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ५ का जिबछ...
कञ्चनरूप , ३ साउन। वर्षेनी धेरै जनधनको क्षति गर्ने तर नीति निर्माण तहमा त्यति महत्व नदिइने ‘सिमान्तकृत’ साना खोला नालाका समस्या कसरी समाधान गर्ने ? उर्जा तथा जलस्रोतको दिगो उपयोग कसरी गर्ने ? नदीलाई दिगो ढङ्गले मावन हितमा प्रयोग गर्ने उपाय आदि विषयमा आज छोटो प्राज्ञिक विमर्श...





