Layout A (with pagination)

मधेस प्रदेश समाचार समाज

अग्निपीडित परिवारलाई धर्मीहल्फा महिला विकास क्लवद्वारा सहयोग

कञ्चनरुप, १८ बैशाख । आगलागिबाट बिच्चलीमा रहेका सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमका अग्निपीडित परिवारलाई धर्मीहल्फा महिला विकास क्लव सप्तरीले सहयोग गरेको छ ।आगलागीबाट बिच्चलीमा परेका चनर पासवान र प्रमिला पासवानका दुई परिवारलाई संस्थाको अध्यक्ष समाजसेवी, ईन्जिनियर सूर्य नारायण यादवले...

Read More
अर्थतन्त्र

डिजेल र मट्टितेलको मूल्य घट्यो

सप्तरी । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको छ । निगमले मंगलबार रातिबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।त्यस्तै आन्तरिक हवाइ इन्धन एक रुपैयाँ र अन्तर्राष्ट्रिय हवाइ इन्धन सात डलर प्रतिलिटरले वृद्धि गरेको छ ।मुल्य...

Read More
मधेस प्रदेश समाचार समाज

सप्तरीको चिम्टी टोलमा भीषण आगलागी, दुई सयबढी घर जल्दा करोडौंको क्षति

कञ्चनरुप, १८ वैशाख । सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर ०१ स्थित चिमटी टोलमा भिषण आगलागी भएको छ । आगलागीबाट एक सय बढी घर जलेर नष्ट भएको छ ।मंगलबार दिउँसो २ बजे तीव्र गतिमा हावा चलेको समयमा आगलागी हुँदा ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । स्थानीय शत्रुधन यादवको...

Read More
कोशी प्रदेश समाज

बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्य, १२ घाईते

भोजपुर, १८ बैशाख । भोजपुरको आमचोक गाउँपालिका ८ पारकवा स्थितमा बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् ।सोमबार दिउँसो साढे १० बजे को १ ज २६१७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार आमचोक १० की २७ वर्षीया रुना राईको घटनास्थलमा नै...

Read More
राजनीति

इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्बाङ ५८३० मतअन्तरले विजयी

इलाम । इलाम २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतको अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन ।शनिबार भएको उपनिर्वाचनमा एमालेका सुहाङले २७ हजार ७७२ मत पाए भने कांग्रेसका खड्काले २१...

Read More

You cannot copy content of this page