कञ्चनरूप , १३ कात्तिक । सप्तरी प्रहरीले चोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको विष्णुपुर गाउँपालिका ७ का २६ वर्षीय जितेन्द्र कुमार मण्डल रहेको सप्तरी प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएका प्रहरी गस्ती टोलीले जिल्ला अदालतबाट कैद तथा...
Layout A (with pagination)
कञ्चनरूप, १३ कार्तिक । सप्तरीको कञ्चनरूपमा सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–२ बरमझियाका शंकर साहकी छोरी किरण साहको सर्पदंशबाट मृत्यु भएको हो । किरणलाई १० दिनअघि भान्सा कोठामा गोमन सर्पले टोकेको थियो । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान...
कञ्चनरूप, १३ कार्तिक । आज धनतेरस मनाइँदै छ । आयुर्वेदका प्रवर्तक मानिने धनवन्तरी र धनका देवता कुवेको जन्मोत्सव र तिहारको सन्दर्भ पारेर धनतेरस मनाउने चलन छ । यसदिन नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रही आएको छ । कञ्चनरूपमा बिहानैदेखि पूजा तथा अन्य सामग्री खरिद गर्नेको...
राजविराज । यस वर्षको भाइटीकाको शुभ साइत यही कात्तिक १८ गते आइतबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार उक्त जानकारी गराएको हो । यस वर्षको यमपञ्चक अर्थात् तिहार आज (मंगलबार) देखि सुरु हुँदै छ । आज धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ । यमदीपदान भने...
कञ्चनरूप, १२ कार्तिक । सप्तरी प्रहरीले भारतबाट भन्सार छली ल्याउँदै गरेको २१ लाखबढीको कपडा र कारसहित एकजनालाई नियन्त्रणमा लिएको छ । सप्तरीको खडक नगरपालिका वडा नम्बर ८ विसनपुर टोलका २४ वर्षीय सनाबुललाई प्रहरीले नियन्त्रणमा लिएको हो । आइतबार ८ बजेको समयमा इलाका प्रहरी कार्यालय बोदेबर्साईन...






